ग्राहक बन्नका लागि
विराटनगर । आलोचकका रुपमा प्रस्तुत हुने सञ्चारमाध्यमलाई दण्ड र जरिवानाको त्रास देखाउँदै नियन्त्रण गर्न अघि बढेको कोशी प्रदेश सरकार विधेयकको विषयले आफै असहज अवस्थामा पुगेको छ । नियन्त्रणकारी विधेयक जस्ताको तस्तै पारित गर्ने एमालेको योजनालाई साथ नदिने घोषणा अर्को सत्तारुढ दल कांग्रेसले गरिसकेको छ । आफ्नै सहयात्री दल कांग्रेसले विधेयक जस्ताको तस्तै पारित हुन नदिने देखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की ‘सहमतिमा विधेयक पारित हुने&...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved