ग्राहक बन्नका लागि
इनरुवा । नेकपा एमालेको जरा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रम शनिबार इनरुवाको बलाहामा सम्पन्न भएको छ । नेकपा एमाले इनरुवा नगरपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो । वडा कमिटीका अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य पोष्टकुमार नेपाल प्रमुख आतिथि, प्रदेश कमिटी सदस्य एवं प्रमुख अभियन्ता लोकेश निरौला विशेष अतिथि थिए । त्यस्तै प्रदेश कमिटी सदस्य कालुरा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved