ग्राहक बन्नका लागि
विराटनगर । सुनसरीका पुराना पत्रकार केशव घिमिरे पाँच वर्षयता एउटा कृषि उद्योग चलाइरहेका छन् । सुनसरीको चतरामा रहेको टर्मो एग्री हर्बो प्रोडक्ट एण्ड प्रोसेसिङ प्रालि नामक उद्योगले अढाई वर्षयता उत्पादनसमेत गरिरहेको छ । उद्योगबाट उत्पादित बेसार बजार पुगिरहेको छ । यो उद्योगमा हालसम्म सात करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका घिमिरेले शुक्रबार प्रदेश सरकारसँग थप १९ करोड लगानी आफ्नो उद्योगमा थप्ने भन्दै समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका छन् ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved