ग्राहक बन्नका लागि
विराटनगर । गोपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न २४औं साधारण सभाले वर्तमान अध्यक्ष वीरेन्द्रकुमार यादवलाई पुनः अध्यक्षमा निरन्तरता प्रदान गर्दै नयाँ सञ्चालक समिति चयन गरेको छ । नवगठित सञ्चालक समितिमा रामचन्द्र यादव उपाध्यक्ष, दीपेन्द्रकुमार झा सचिव र कमलादेवी बस्नेत कोषाध्यक्षका रूपमा चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरूमा हरिप्रसाद पराजुली, अर्जुन यादव, सिर्जना काफ्ले र गंगाधर मैनाली निर्वाचित भएका छन् । लेखा समितिक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved