ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशको राजधानी रहेको मोरङ जिल्लाको प्रहरी प्रमुख भएर नारायण चिमरिया आएका छन् । प्रहरी उपरीक्षक चिमरिया सोमबार हाजिर हुने बित्तिकै मातहतका कार्यालयहरूको निरीक्षणमा गएका छन् । उनीअघिका प्रहरी उपरीक्षक नवराज कार्की आर्थिक अनियमितातामा जोडिएपछि अवधि अगावै प्रहरी प्रधान कार्यालयमा तानिएकाले उनको स्थानमा चिमरिया आएका हुन् । चिमरिया अघि राजन लिम्बूलाई मोरङ प्रहरीको प्रमुखमा पठाउने प्रहरी प्रधान कार्यालयको निर्णय उल्टिएको छ । चिमर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved