ग्राहक बन्नका लागि
विराटनगर, ३० साउन । सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सुनसरीको कोशी गाउँपालिका-१ स्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० बर्षीया राजमिका राईको साथबाट १ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेसँगै ईटहरी उप-महानगरपालिका-१७ का २० बर्षीय अब्बास मिया र २८ बर्षीय मो.सफरुद्दीनलाई समेत नियन्त्रणमा लिएको हो । त्यसैगरी प्रहरी चौकी भगलपुर उदयपुरबाट खटिएको प...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved