ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११ देखि १३ सम्म पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औद्योगिक वातावरण बनेको सन्देश दिन लगानी सम्मेलन गर्न लागिएको जनाइएको छ । आइतबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलनको अवधारणा पारित गर्दै मिति समेत तय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । निजी क्षेत्रको सहका...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved