ग्राहक बन्नका लागि
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेश समितिले भदौ २७ देखि ३० गतेसम्म मोरङको कटहरीस्थित कृषि थोक बजारमा हुने कृषि एक्स्पो २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो गरेको छ । महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर एक्स्पोको उद्घाटनका लागि प्रमुख अतिथिको निम्तो बुझाएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमेतको उपस्थितिमा राउतले प्रधानमन्त्री ओलीलाई निम्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved