ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर–७ स्थित कोशी प्रदेश सभाको एक सय मिटर नजिक अनसनमा बसेका कार्कीलाई प्रहरीले भ्यानमा हालेर लगेको छ । कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका कार्यक्रमलाई वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारले हटाएको भन्दै अनशनको घोषणा गरेका थिए । कार्की मोरङ प्रशासनले तोकेको निषेधित क्षेत्रभित्रै अनशनमा बसेका थिए । उनलाई प्रहरीले निषे...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved