ग्राहक बन्नका लागि
विराटनगर । तिहार अवधिमा कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो संख्यामा संगठित बनेर जुवातास खेल्ने कार्यमा संलग्न ७९ जना व्यक्तिहरू पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट २६ लाख ७३ हजार ४५ रूपैयाँ नगद बरामद गरेको छ । सुनसरीबाट मात्रै प्रहरीले ३८ जनालाई पक्राउ गरी कानुनी कारवाही अघि बढाएको जनाइएको छ । मोरङमा २७ जना, इलामबाट ११ जना र पाँचथरबाट तीन जना पक्राउ परेका हुन् । तिहारको मौका छोपेर व्यापक जुवातास हुने गरेको सूचना पाएपछि खटिएको प्रहर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved