ग्राहक बन्नका लागि
दुहबी : सुनसरीको दुहबी नगरपालिकाको स्वामित्वमा रहेको कित्ता नम्बर ४३३ मा रहेको ८ कठ्ठा १५ धुर जग्गा खाली गराइएको छ । दुहबी नगरपालिकाले सो जग्गामा बनेका घर टहरा र भौतिक संरचना खाली गराउन १५ दिने सूचना जारी गरेपछि अधिकांश घरहरु स्थानीयले आफै भत्काउन सुरु गरेका थिए । बाँकी रहेको घर संरचना दुहबी नगरपालिकाले आइतबार डोजर लगाएर भत्काएको हो । सपिङ कम्प्लेक्स लगायतका भौतिक संरचना निर्माण कार्य गर्न दुहबी नगरपालिकाले दुहबी बजारको अन्तिम प्लट आइतबार ड...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved