ग्राहक बन्नका लागि
विराटनगर : मोरङका विभिन्न स्थानहरूबाट भ्रष्टचार मुद्दाका पाँच जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ छ । कोशी प्रदेश प्रहरी कार्यालयको फरार अभियुक्त पक्राउ अभियानका क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भ्रष्टचार मुद्दामा विशेष अदालत काठमाडौंको फैसला आदेशले ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैयाँ जरिवाना तोकिई फरार रहेका विराटनगर महानगरपालिका–३ का मणिराज दाहाल, ६ वर्ष कैद र १ करोड १ लाख ६...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved