ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशका १३७ स्थानीय तहमा निर्वाचित भएका दलित जनप्रतिनिधिहरूको तेस्रो प्रदेश सम्मेलन सुरू भएको छ । मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ) नेपालको आयोजनामा दुईदिने सम्मेलन विराटनगरमा सुरू भएको हो । सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेका छन् । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको आउँदो बर्षे अधिवेशनमा दलित सशक्तिकरण विधेयक ल्याइने बताए । विधेयकको मस्यौदामाथि अहिले सामाजिक विकास मन्त्रालयले अध्ययन गर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved