Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

आगजनीबाट ध्वस्त बने सरकारी गाडी

उद्‌घोष संवाददाता
२५ भदौ २०८२, बुधवार

Advertisement

विराटनगर । मंगलबारको उग्र प्रदर्शनका क्रममा भएको आगजनीबाट अधिकांश सरकारी कार्यालय र त्यहाँ राखिएका सरकारी गाडी जलेर ध्वस्त भएका छन् । 

प्रदर्शनकारीले सरकारी नम्बर प्लेटका दुईपाङ्ग्रे सवारी साधनलाई एकैठाउँमा भेला पारेर आगजनी गरे भने चारपाङ्ग्रे गाडी पार्किङ गरेर राखेकै ठाउँमा आगो लगाइदिए । 

विराटनगरमा आगजनी भएका हरेक सरकारी कार्यालयका गाडी पूर्ण रुपमा जलेका छन् ।

जेनजी प्रदर्शनका क्रममा उग्र देखिएको प्रदर्शनका क्रममा सरकारी सम्पति ध्वस्त बनेका हुन् ।

View : 537

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved