ग्राहक बन्नका लागि
सुनसरी । सिधा कुरा अनलाइनले प्रशारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टलाई फेक अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ परेका छन् । तिमल्सिनालाई इलाका प्रहरी कार्यलय इटहरीले आइतबार साँझ कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकार समेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरणमा तिमल्सिनालाई सर्वोच्च अदालतले गत असोज १३ गते ६ महिना कैद सजायको फैसला गरेको थिए । ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved