Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, यी हुन् मन्त्री

उद्‌घोष संवाददाता
१३ चैत २०८२, शुक्रवार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । 

उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बालेन प्रधानमन्त्री नियुक्त भए लगत्तै मन्त्री बन्नेहरुको नाम सार्वजनिक भइरहेका छन् ।

को के मन्त्री बन्दैछन्?

१. बालेन शाह, प्रधानमन्त्री

२. स्वर्णिम वाग्ले, अर्थमन्त्री

३. सोबिता गौतम, कानुन मन्त्री

४. शिशिर खनाल, परराष्ट्र मन्त्री

५. विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री

६. सुधन गुरूङ, गृहमन्त्री

७. अमरेश सिंह, उद्योग मन्त्री

८. प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री

९. गीता चौधरी, कृषि मन्त्री

१०. विक्रम तिमिल्सिना, सञ्चार मन्त्री

११. दीपक साह, श्रम मन्त्री

१२. सस्मित पोखरेल, शिक्षा मन्त्री

१३. खड्क पौडेल (गनेश), पर्यटन मन्त्री

१४. सीता वादी, महिला तथा बालबालिका मन्त्री

१५. निशा मेहता, स्वास्थ्य मन्त्री

 

View : 166

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved