ग्राहक बन्नका लागि
धनकुटा । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले धनकुटा नगरपालिका–१० उत्तरपानीस्थित आधारभुत बिद्यालयलाई दुई लाख पचास हजार बराबरको सामग्री सहयोग प्रदान गरेको छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययन गर्ने सो विद्यालयमा इन्स्योरेन्सले सोमबार सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग प्रदान गरेको हो । नुहाउन तातो पानी आउने सोलार हिटर सिस्टम, ईलेक्ट्रिक फिल्टर, खानेपानीको टंकी २ थान र ग्यास सिलिण्डर २ थान प्रदान गरिएको हो । त्यस्तै भट्टीचुल्ह...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved