ग्राहक बन्नका लागि
विराटनगर । सुरक्षाकर्मीले जाँचबुझ गर्ने क्रममा भारतबाट नेपाल आएको एक परिवारको ७६ हजार भारतीय रुपैंयाँ बेपत्ता भएको छ । उनीहरुले बोकेको ११ लाख रुपैयाँको बिटामा १० लाख २४ हजार मात्रै फेला परेपछि रकम जाँचमै गायव भएको अनुमान गरिएको छ । भारत बिहारको राजधानी पटनाबाट शनिबार बिहान ६ बजे आएको चार जनाको समूह विराटनगर भन्सार नजिकैबाट नेपाल प्रवेश गरेको थियो । ७० वर्षीय महिनारायण देवसँग उनकी छोरी, बच्चा र अन्य एक जना बिरामी ब्यक्तिसँगै आएका थिए । साढे ६ ब...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved