ग्राहक बन्नका लागि
विराटनगर । अन्तर्राष्ट्रिय कृष्णभावामृत संघ (इस्कोन) का महागुरू परमपुज्य श्री श्रीमद् महाविष्णु स्वामी महाराज मंगलबार विराटनगर आइपुगेका छन् । इस्कनका प्रवर्द्धक प्रभु पादजीबाट दीक्षा प्राप्त गरेका महाविष्णु स्वामी महाराजलाई इस्कोन विराटनगरसम्वद्ध अनुयायीहरूले स्वागत गरेका हुन् । उनलाई इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीसहित आदित्यनाथ प्रभु, अन्तरयामी प्रभु, तुलसी प्रभु लगायतले स्वागत गरेका थिए । विराटनगर आइपुगेका महाविष्णु स्वामीले मंगलबार...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved