ग्राहक बन्नका लागि
विराटनगर । अबको दुई वर्षमा विराटनगरमा एक लाख उपभोक्ता शुद्ध पिउने पानी पिउन पाउने भएका छन् । जापान सरकारको अनुदान सहयोगमा विराटनगर बजार क्षेत्रभित्र खानेपानी सुधार आयोजनाको काम हुने भएकाले महानगरका एक लाख वासिन्दाले शुद्ध पिउने पानी पाउने भएका हुन् । जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले सन् २००९ बाट विराटनगरको खानेपानीको अध्ययन शुरू गरेको थियो । अनुदान सम्झौता १० मार्च २०२२ मा भएर सो आयोजनाको शिलान्यास शुक्रबार भ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved