ग्राहक बन्नका लागि
विराटनगर । थारु कल्याणकारिणी सभा (थाकस) मोरङको जिम्मेवारी प्रदिपकुमार भगत थारुले पाएका छन् । थाकस केन्द्रीय समितिले उनलाई जिल्लाका सम्पूर्ण कार्य गर्ने जिम्मेवारी दिएको हो । थारु कल्याणकारी सभा केन्द्रीय समितिको फागुन ३० गते बसेको बैठकले थारुलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । यसैगरी सोही दिनको बैठकले नै थाकस मोरङको नयाँ नेतृत्वका लागि गठित निर्वाचन मण्डललाई विघटन गरेको छ । तीन सदस्यीय निर्वाचन मण्डलको संयोजकमा जयराम पञ्जियार एवम् स...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved