ग्राहक बन्नका लागि
विराटनगर । जेनजी प्रदर्शनकारीहरुले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगजनी गरेका छन् । उग्र प्रदर्शन गर्दै प्रहरी घेरा तोडेका प्रदर्शनकारीले उपमहानगरको कार्यालयमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरुले आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरी उपमहानगर क्षेत्रभरी कफ्र्यु लगाएका हुन् । उत्तरमा हलगढा नेपाली सेनाको ब्यारेकद...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved