ग्राहक बन्नका लागि
विराटनगर । सिद्धिचरण राजमार्गबाट एउटा मालबाहक ट्रक खसेको छ । आइतबार दिउँसो उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको भे १ ख ३६६४ नम्बरको ट्रक कटारी नगरपालिका–१४ घुर्मी नजिकै दुर्घटना भएको जनाइएको छ । उक्त ट्रक सडकबाट करीव एक सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । शनिबार बेलुकादेखि अविरल बर्षा भएका कारण सडक चिप्लो भएर ट्रक दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । ट्रकका चालक भने हामफालेर जोगिएको जनाइएक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved