ग्राहक बन्नका लागि
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ बासबिटीमा भएको मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीन जनाको ज्यान गएको छ । दुर्घटनामा थप दुईजना गम्भीर घाइते भएका छन् । कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर मोटरसाइकल र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल शनिबार बेलुका ठोक्किएर दुर्घटनामा परेका थिए । सुनसरी प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ५८६४ नम्बरक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved