ग्राहक बन्नका लागि
विराटनगर । मैथिली कथा साहित्यका विशिष्ट हस्ताक्षर एवं वरिष्ठ साहित्यकार राना सुधाकरको ७९ वर्षको उमेरमा निधन भएको छ । विराटनगर–१४, भगवतीटोलस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि श्वासप्रश्वास र अन्य दीर्घरोगबाट पीडित सुधाकरको जन्म विक्रम संवत् २००२ सालमा बाराको कलैया, मल्हनीमा भएको थियो । उनका तीन छोरा र एक छोरी छन् । सुधाकर मैथिली साहित्यमा कथा, कविता, गीत र गजल विधाका अग्रणी व्यक्तित्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved