Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

प्रेस सेन्टर कोशीमा नयाँ नेतृत्व

उद्‌घोष संवाददाता
१३ माघ २०८१, आइतवार

Advertisement

विराटनगर । प्रेस सेन्टर नेपाल कोशीको अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।

२१ सदस्यीय कार्य समितिको बरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सुजता लिम्बू, समावेशी उपाध्यक्षमा सेसेहाङ लाओती, महासचिवमा गोकुल पराजुली, सचिव इश्वर थापा, डिकेश लामा, बिनु तिम्सिना, सत्यनारायण शर्मा, कोषाध्यक्ष झुलन रेग्मी चयन भएका छन् ।

सदस्यहरूमा हरि अधिकारी, बाबुराम मुडियारी, पवन साह, मनिता राई, अनिता रसाइली, मोतिराम रसाइली, प्रवीण बानियाँ, भीमकुमार चेम्जोङ, आईपी भट्टराई, नवीन सुनाम र दीपक अधिकारी छन् ।

View : 345

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved