ग्राहक बन्नका लागि
विराटनगर । पाथीभरा देवीको दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लाग्दा जलेर चारजना यात्रुको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि सोमबार विहान जाँदै गरेको मे १ ज ३०११ नम्बरको बोलेरोमा सडक छेउमा रहेको विद्युतको तार खसेर आगलागी भएको जनाइएको छ । सडक छेउमा लत्रिएर रहेको करेन्ट प्रवाह भइरहेको तारले विहान करिव साढे ५ बजेतिर जिपमा छुँदा आगलागी भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved