ग्राहक बन्नका लागि
विराटनगर : संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा नेपाल स्काउटको आधारभूत तालिम (५५२ औं बीटीसी र ४०४औं पीटीसी) सम्पन्न भएको छ । मकालु गाउँपालिकाको सहयोग तथा नेपाल स्काउट स्थानीय तदर्थ समितिको आयोजनामा पाँच दिने तालिम शुक्रबार सम्पन्न भएको जनाइएको छ । तालिममा मकालु गाउँपालिकाका विभिन्न वडाबाट ३७, भोटखोला गाउँपालिकाबाट ७ र सिलिचोङ गाउँपालिकाबाट ३ जना गरी २९ पुरुष र १८ महिलासहित ४७ जनाको सहभागीता रहेको नेपाल स्काउट कोशी प्रदेश तदर्थ समितिका क...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved