ग्राहक बन्नका लागि
विराटनगर । दैनिक एक हजारको हाराहारीका विरामीको चाप हुने प्रदेशकै ठुलो सरकारी अस्पताल विराटनगरस्थित कोशी अस्पताललाई कोशी प्रदेश सरकारले उपेक्षा गरेको पाइएको छ । प्रदेश सरकारले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको सुबिधाबाट कोशी अस्पताललाई बन्चित गरेको हो । प्रदेश सरकारले सो उमेर समुहका बालबालिकाको उपचार गरे बापत कोशी बाहेकका अन्य आठ वटा अस्पताललाई रकम उपलब्ध गराउने सहमति छ । सो सहमति अनुसार निजी अस्पतालहरुसंग प्रदेश सरकारले सम्झौता...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved