ग्राहक बन्नका लागि
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले नियुक्त गरेका आफ्ना नगर प्रहरीलाई सशस्त्र प्रहरीको ढाँचामा ढालेको छ । पालिका प्रहरीलाई सशस्त्र प्रहरीले प्रशिक्षण दिएर आफ्नो जनशक्ति जस्तै दक्ष बनाउने प्रयास गरेको छ । सात जना नगर प्रहरीलाई सशस्त्र प्रहरीको ३ नम्बर गण कङ्कालनी मोरङले अग्नी नियन्त्रण, भिड नियन्त्रण, कार्यालय तथा जनप्रतिनिधि सुरक्षा, स्वागत सत्कारलगायत विषयमा १५ दिने प्रशिक्षण दिएको छ । नगर प्रहरीले ३ महिनामा सिक्ने सीप १५ दिनमै स...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved