ग्राहक बन्नका लागि
विराटनगर । झमझम झरीले रुझाउने बेला हो बर्खायाम । उल्लेख्य झरी बेगरै असार बितेको यसपटक साउनको पहिलो साता पनि सुख्खै बितेको छ । अपेक्षाकृत वर्षा हुन नसकेपछि विराटनगरसहित कोशीको तराई क्षेत्र हपहपी गर्मीको मारमा परेको छ । बिहीबार मात्रै विराटनगर, इटहरी जस्ता शहरी क्षेत्रको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस हाराहारी पुगेको छ । हावा पनि कम चलेका कारण गर्मी अधिक महसुस भएको थियो । यतिबेला देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेका कारण पानी पर्न...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved