ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने भव्य घोषणा गरेको छ । शुक्रबार विराटनगरमा आयोजित घोषणा कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८२ साललाई औपचारिक रूपमा पर्यटन वर्ष घोषणा गरेका हुन् । बटुकहरूद्वारा स्वस्तिक वाचन र पञ्चकन्याहरूलाई टिका लगाइदिएपछि पानसमा बत्ती बालेर मुख्यमन्त्री कार्कीले पर्यटन वर्ष २०८२ को झण्डा फहराएका छन् । घोषणा कार्यक्रममा सहभागी भएका प्रदेश सरकार विशिष्ट व्यक्तित्व, आ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved