ग्राहक बन्नका लागि
विराटनगर । मुलुकको अग्रणी कन्फेक्सनेरी उद्योग सुजल फुड्स प्रालिले ‘चोकोफन जोय’ नामको नयाँ क्यान्डी(चक्लेट) बजारमा ल्याएको छ । कम्पनीले स्वदेशी उत्पादनमा अन्तर्राष्ट्रियस्तरको चक्लेट बजारमा ल्याएको हो । कम्पनीले ल्याएको नयाँ चक्लेट वर्गाकारमा कोकोआको स्वादमा छ । यो चक्लेट मुखमा राख्नासाथ पग्लिने र पारखीले छुट्टै आनन्द प्राप्त गर्ने कम्पनीले जनाएको छ । आठ ग्रामको चक्लेटको उपभोक्ता मूल्य १० रुपैयाँ भएको कम्पनीले जनाएको छ ।
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved