ग्राहक बन्नका लागि
विराटनगर । हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ आज आइतबार सर्वोच्च अदालतको पूर्ण इजलासमा हुँदैछ । केदार कार्कीले गत बैशाख २७ मा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गसहित सात जनालाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले बुधबार उक्त रिटको सुनुवाइ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved