ग्राहक बन्नका लागि
विराटनगर । नेपाली कांग्रेसभित्र कोशी प्रदेशमा मन्त्री बन्ने दौडधुप चलिरहँदा दलित कोटाबाट समानुपातिक सांसद निर्वाचित भएर एक पटक मन्त्रीसमेत बनिसकेकी एक महिला सांसदको प्रतिनिधित्वप्रति कांग्रेस निकट नेपाल दलित संघले नै प्रश्न उठाएको छ । कांग्रेसकी प्रदेश सांसद सुनिताकुमारी गुरुङ दलित कोटाबाट सांसद चयन भएकी हुन् । उनी दलित नभएको भन्दै दलित संघले विरोध जनाएको हो । संघले आइतबार संसदीय दलका नेता समेत रहेका कांग्रेस प्रदेश समिति सभापति...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved