ग्राहक बन्नका लागि
विराटनगर । विभिन्न समय वडाको नेतृत्व गरेका पूर्वजनप्रतिनिधिहरूको विवरण खोज्न विराटनगर महानगरपालिका ५ नम्बर वडा कार्यालयलाई साढे तीन महिना लागेको छ । यो वडाले पूर्ववडाध्यक्षहरूको फोटो तथा विवरण संकलन गरेर कार्यकक्षमा सजाउन त्यति समय खर्च गरेको हो । अध्यक्ष सन्तोष न्यौपानेले २०३५ सालयताका सबै अध्यक्षहरूको फोटो संकलन गरेर आफ्नाे कार्यकक्षमा सजाएका छन् । पूर्ववडाध्यक्षहरूको नाम, फोटो र विवरण संकलन गर्न साढे तीन महिना लागेको उनले बताए । ‘उहाँ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved