ग्राहक बन्नका लागि
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन क्याम्पस (पुसोम) मा आइतबारबाट खेलकुद सप्ताह सुरु भएको छ । स्नातक तथा स्नातकोत्तर तह अन्तर्गत बीबीए र एमबीए अध्यापन हुँदै आएको सो क्याम्पसले हरेक वर्ष खेलकुद सप्ताह मनाउँदै आएको छ । क्याम्पसका प्रमुख प्रशान्तकुमार लालले उद्घाटन गरिएको खेलकुद सप्ताहको पहिलो दिन सडक दौड, क्यारेम बोर्ड, वुद्धिचाल तथा टेबलटेनिस खेलहरु आयोजना गरिएको थियो । सो खेलमा सहभागी विद्यार्थीहरुलाई प्राध्यापक मोहनबहादुर बस्ने...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved