ग्राहक बन्नका लागि
विराटनगर । उच्च शिक्षलय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ । वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै उपाधि जितेको हो । पहिलो ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९८ विकेट गुमाई १ सय १५ रनको योगफल बनायो । जवाफमा १ सय १६ रनको चुनौती पाएको ग्रिनल्याण्डले १९ ओभरमा सवै विकेट गुमाई ५७...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved