ग्राहक बन्नका लागि
झापा : आफ्नो ५० औं जन्मदिनको अवसर पारेर झापा मेचीनगर–१२ का समाजसेवी राजन चिमरियाले सहिद परिवारलाई गाई र दुर्घटनापछि निधन भएका परिवारका सन्तानलाई पठनपाठन खर्च प्रदान गरेका छन् । चिमरियाले तेह्रथुमको बगालेमा सहिद भएका प्रेम उप्रेतीका परिवारलाई बजार मूल्य ६५ हजार पर्ने ब्याउने गाई दिएका हुन् । आफूले घरमा हुर्काएको होलिस्टेन जातको गाई चिमरियाले बिहीबार मेचीनगर–१३ स्थित सहिद उप्रेतीको घरमै लिएर पुगेका थिए । चिमरियाले सहिद प्रेम उप्रे...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved