ग्राहक बन्नका लागि
विराटनगर, ५ मंसिर : प्रदेशको राजधानी तथा महानगर विराटनगरमा यस वर्षको ठूला चाडमा गएका वर्ष जस्तो जघन्य किसिमका अपराधका घटना भएनन् । यसलाई प्रहरीले सफलताको रूपमा लिएको छ । दशैं, तिहार र छठको अवधिमा हुने विवादमा मानिस काटिने र मारिनेसम्मका घटना हुने गरेका थिए । मानिस चाडमा रमाइरहेका बेला घरमा चोरी हुने गरेका थिए । तर, यसपालिको चाडमा लुटपाट, डकैती जस्ता घटना भएनन् । घटना नहुनुमा मानिसमा चेतनाको बृद्धि र सुरक्षा मजबुतिलाई मान्न सकिन्छ । सुरक्ष...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved