ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरमा मंगलबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सीसी क्यामेराबाट निगरानी गर्ने भएको छ । महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रा हुने आपराधिक गतिविधिको निगरानी गर्ने भएको हो । राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सीसी क्यामेराबाट सूक्ष्म रुपमा निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । रथयात्रामा हुने भीडको फाइदा उठाउँदै चोरी, पकेटमा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved