ग्राहक बन्नका लागि
काठमाडौँ, ४ भदौ । काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पुर्याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनःनिर्माण गरिएको छ । आज आयोजित एक समारोहका बीच काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान सङ्गतले पुनःनिर्मित फल्चाको उद्घाटन गरे । त्यस अवसरमा उनले काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न पाटी पौवा तथा इनारको प...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved