ग्राहक बन्नका लागि
विराटनगर । नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समितिमा कोशी प्रदेशबाट सहप्रमुख आयुक्तसहित पाँच जना आयुक्त नियुक्त भएका छन् । गत माघ २७ गते भएको निर्वाचनमा निर्वाचित भएका स्काउटका ५६ जना राष्ट्रिय परिषद् सदस्यमध्येबाट नेपाल स्टाउटका प्रमुख एवं युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आइतबार प्रमुख आयुक्त, सहप्रमुख आयुक्त र १३ जना आयुत्त नियुक्त गरेका हुन् । कोशी प्रदेशबाट नियुक्त हुनेमा किरण गिरी सह–प्रमुख आयुक्त (पुरुष विभ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved