ग्राहक बन्नका लागि
विराटनगर । दोस्रो पटक नियुक्त भएका कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले आइतबार पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । सभामुख अम्बरबहादुर बिष्टले सभाका सचिव पराजुलीलाई सपथग्रहण गराएका हुन् । धनकुटाको साविक चुङवाङ गाविस हाल पाख्रिबास नगरपालिका–१० मा जन्मिएका पराजुली सानै उमेरमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी ४० वर्ष निजामती सेवामा रहेर सहसचिव पदबाट सेवा निवृत्त हुनै लाग्दा पहिलो प्रदेश सभा सचिवको रुपमा २०७६ बैशाख ९...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved