Biratnagar, Morang, Nepal
८ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

उद्योगी तथा व्यवसायी देवकीनन्दन अग्रवालका पितृशाेक

उद्‌घोष संवाददाता
७ कार्तिक २०८३, शनिवार

Advertisement

विराटनगर । विराटनगरका  उद्योगी तथा व्यवसायी देवकीनन्दन अग्रवालका पिता वंशीधर अग्रवालको ९२ वर्षको उमेरमा निधन भएको छ ।

स्वर्गीय  अग्रवालको निधनप्रति विभिन्न उद्योगी, व्यवसायी तथा शुभचिन्तकहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।

लायन्स क्लब विराटनगर सोसियलका अध्यक्ष देवकीनन्दन अग्रवालका पिताको निधन भएको भन्दै सो क्लबले समेत दिवंगत अग्रवालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

दिवंगत अग्रवालको पार्थिव शरीरलाई शनिबार विराटनगर–७ हाटखोलास्थित परमविश्रान्ति घाटमा अन्तिम संस्कार गरिएको छ ।

View : 147

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved