ग्राहक बन्नका लागि
सुनसरी, ९ जेठ । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ सम्पन्न अन्तिम मतपरिणमा खनाल ३ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् । खनालले अध्यक्ष पदका अर्का प्रतिष्पर्धी उम्मेदवार खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका हुन् । पोखरेलले २ सय ८७ मत ल्याए । उपाध्यक्षमा पर्शुराम यादवले ३ सय ३२ मत ल्याएर बिजयी भएका छन् । उनले प्रतिस्पर्धी नन्द बस्नेतललाई तीन मतको झिनो अ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved