ग्राहक बन्नका लागि
विराटनगर । जनप्रतिनिधिमुलक विश्वासिलो संयन्त्रलाई हटाएर मुख्यमन्त्री केदार कार्कीले अस्पताल व्यवस्थापनमा आफू अनुकुल व्यक्तिहरूलाई नियुत्ति गर्ने बाटो खोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले जनप्रतिनिधिमुलक र लोकतान्त्रिक संयन्त्रलाई हटाएर सरकारले निरंकुश र स्वेच्छाचारी रूपमा आफ्ना मान्छे नियुक्ति गर्न खोजेको आरोप लगाए । ‘अघिल्लो सभाले पास गरेको ऐनमा जिल्ला समन्वय समितिका...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved