Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङ क्याम्पसमा बीबीए अभिमुखीकरण सम्पन्न

उद्‌घोष संवाददाता
१० मंसिर २०८०, आइतवार

Advertisement

विराटनगर : महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गत व्यवसायिक प्रशासन ‘बीबीए’  कार्यक्रम अन्तर्गत नयाँ भर्ना भएका विद्यार्थीका लागि अभिमुखी कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

कार्यक्रममा त्रिवि व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्मा, क्याम्पस प्रमुख डा रामावतार शरण,  बीबीए कार्यक्रम निर्देशक डा मोहनकुमार सुवेदी, डा भविश्य मिश्र, डा शिवचन्द्र चौधरी लगायतले व्यवस्थापन संकाय अन्तर्गत बीबीए कार्यक्रमको आकर्षण र महत्व बारेमा प्रकाश पारेका थिए ।
 

View : 526

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved