ग्राहक बन्नका लागि
विराटनगर । ढुंगेल समाज कोशीको प्रथम अधिवेशनले माधवप्रसाद ढुंगेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा भूषण ढुंगेल र देवीप्रसाद ढुंगेल चयन भएका छन् । सचिवमा पेशल ढुंगेल र सहसचिवमा सुरेश ढुंगेल चयन भएका हुन् । कोषाध्यक्षमा अर्चना ढुंगेल सर्वसम्मत चयन भएकी छन् । सदस्यहरूमा लिला ढुंगेल, बुनु ढुंगेल, राजन ढुंगेल, अनिल ढुंगेल, बल्लभमणि ढुंगेल, जीवनाथ ढुंगेल, बिदुर ढुंगेल, दुर्गाप्रसाद ढुंगेल, उमाकान्त ढुंगेल, किरण ढ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved