ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर पहिलो झरीमै जलमग्न भएको छ । बुधबारको बर्षाले महानगरका अधिकांश वडा डुबानको चपेटामा परेका छन् । बाक्लो बस्ती रहेको क्षेत्र जलमग्न भएको छ । सयौं घरहरू डुबानमा परेका कारण मानिसहरू घर छाड्न बाध्य भएका छन् । डुबानका कारण उनीहरूको खाद्यान्न, लत्ता कपडा लगायत भौतिक सम्पत्ति समेतमा क्षति पुगेको छ । बाढीका कारण विराटनगरलाई जोड्ने कोशी राजमार्गमा जलमग्न बन्यो । राजमार्ग पश्चिम र दक्षिणी क्षेत्र बढी डुबानमा परेका...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved